गोदावरीबाट अवैध कपडा बरामद

पुष २५ धनगढी
गोदावरीबाट अवैध कपडा बरामद

अस्थायी प्रहरी पोस्ट गोदावरीबाट खटिएको प्रहरी टोलीले गोदावरी नगरपालिका – ४ गोदावरी स्थित सडक किनारमा बेवारिसे अवस्थामा कपडा बरामद गरेको हो ।
भन्सार छलीका ती कपडा ५७ हजार बराबरको रहेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ । बरामद गरिएका कपडा भन्सार कार्यालय कैलाली बुझाउने पहल भइरहेको प्रहरीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply