अध्यक्ष प्रचण्डले टीकापुरको सत्ती बजारमा गरे मर्निङ वाक

वैशाख १६ धनगढी
तराई-मधेस जागरण अभियानको क्रममा कैलालीमा रहेका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले टीकापुरको सत्ती बजरमा आज बिहान मर्निङ वाक गरेका छन् ।

अध्यक्ष प्रचण्डलगायत केन्द्रीय पदाधिकारीसहितको सयौं नेताकार्यकर्ता मर्निङ वाकमा सहभागी थिए ।

आज अध्यक्ष प्रचण्डलगायतको अभियान टोली कैलालीका विभिन्न स्थानमा हुने कार्यक्रममा सहभागी हुने जनाइएको छ ।
अभियान भोलि कञ्चनपुरमा समापन हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply