हेमा भट्ट
कञ्चनपुर –कृष्णपुर नगरपालिका–९, राजघाट झुलङ्गेपुल अहिले ‘रेम्बो ब्रिज’ का रूपमा भाइरल बन्न थालेको छ। पुलको निर्माण र सौन्दर्यकरण कार्य राजघाट युवा एकता अभियानका अध्यक्ष इन्द्र देव बोहराको अध्यक्षतामा सम्पन्न भएको हो।

brp_del_th:null;
brp_del_sen:null;
delta:null;
module: video;hw-remosaic: false;touch: (-1.0, -1.0);sceneMode: 0;cct_value: 0;AI_Scene: (-1, -1);aec_lux: 0.0;aec_lux_index: 0;albedo: ;confidence: ;motionLevel: -1;weatherinfo: null;temperature: 51;
उक्त कार्यक्रमका प्रमुख अतिथि वडा नं. ९ का अध्यक्ष कैलाश बलायर रहनुभएको थियो भने विशिष्ट अतिथिमा समाजसेवी लालबहादुर चौधरी, चेतराज अवस्थी, युवा सल्लाहकार प्रेमबहादुर बलायर, वनदेवी सामुदायिक वन अध्यक्ष निरज भण्डारी, गौरादेवी सामुदायिक वन अध्यक्ष सुरेश बलायर, युवा व्यवसायी दिपेश धर्ती, रुद्र प्रसाद शर्मा, समाजसेवी धर्मराज पडाल, युवा मदन रोकाया लगायत अन्य बुद्धिजीवी, शिक्षक–शिक्षिका, महिला तथा बालबालिका, खेलप्रेमीहरूको बाक्लो उपस्थिति रहेको थियो।
पुललाई ‘दुलही झैँ सिँगार्ने’ अभियानमा योगदान पुर्याउने सहयोगी दाताहरूलाई फोटोसहितको ब्यानरमार्फत सम्मान गरिएको थियो। कार्यक्रम अत्यन्त भव्य र सभ्य रूपमा सम्पन्न भएको थियो।
कार्यक्रमका स्वागत मन्तव्य सल्लाहकार प्रेम बलायरले राख्दै पुलको नाम ‘रेम्बो ब्रिज’ राखिएको घोषणा गर्दै सहयोगदाताप्रति आभार व्यक्त गरे। उनले भने, “पुल एकपटक मात्र रंगरोगन गरेर छाड्ने होइन, यसलाई सधैं अपडेट राख्न जरुरी छ।”
कार्यक्रमको विशेष आकर्षणमा कलाकार सुम्निमा खड्काको नृत्य प्रस्तुतिले सबैको मन जितेको थियो। प्रमुख अतिथि बलायरले रिबन काटेर पुलको औपचारिक उद्घाटन गर्नुभयो। साथै, युवा एकता अभियानद्वारा गरिएका कार्यहरूलाई प्रशंसा गर्दै, उत्कृष्ट कार्यकर्ताहरू—खो–खो खेलाडी र नृत्य प्रस्तुत गर्ने कलाकार सुम्निमा खड्कालाई मायाको चिनो प्रदान गरिएको थियो।
कार्यक्रमको सञ्चालन शिक्षक चन्द्रबहादुर महराले सान्दर्भिक र प्रभावकारी ढंगले गर्नुभएको थियो। उनले सम्भावित जोखिमको औंल्याउँदै पुलमा रेलिङ्गको आवश्यकता औंल्याएका थिए।
अन्त्यमा, प्रमुख अतिथि बलायरले सबै सहयोगी दातालाई धन्यवाद दिँदै भने, “पुलको क्षमताभन्दा बढी भार नराखी सुरक्षित आवतजावत गर्नु सबैको जिम्मेवारी हो।”
brp_del_th:null;
brp_del_sen:null;
delta:null;
module: video;hw-remosaic: false;touch: (-1.0, -1.0);sceneMode: 0;cct_value: 0;AI_Scene: (-1, -1);aec_lux: 0.0;aec_lux_index: 0;albedo: ;confidence: ;motionLevel: -1;weatherinfo: null;temperature: 53;
brp_del_th:null;
brp_del_sen:null;
delta:null;
module: video;hw-remosaic: false;touch: (-1.0, -1.0);sceneMode: 0;cct_value: 0;AI_Scene: (-1, -1);aec_lux: 0.0;aec_lux_index: 0;albedo: ;confidence: ;motionLevel: -1;weatherinfo: null;temperature: 54;
brp_del_th:null;
brp_del_sen:null;
delta:null;
module: video;hw-remosaic: false;touch: (-1.0, -1.0);sceneMode: 0;cct_value: 0;AI_Scene: (-1, -1);aec_lux: 0.0;aec_lux_index: 0;albedo: ;confidence: ;motionLevel: -1;weatherinfo: null;temperature: 47;
brp_del_th:null;
brp_del_sen:null;
delta:null;
module: video;hw-remosaic: false;touch: (-1.0, -1.0);sceneMode: 0;cct_value: 0;AI_Scene: (-1, -1);aec_lux: 0.0;aec_lux_index: 0;albedo: ;confidence: ;motionLevel: -1;weatherinfo: null;temperature: 48;