कञ्चनपुरबाट लागू औषध सहित २ किशोर पक्राउ

जेठ २९ धनगढी
ञ्चनपुरबाट लागू औषध खैरो हेरोइन सहित २ किशोर पक्राउ परेका छन्।

बुधबार कञ्चनपुरको बेलौरी नगरपालिका–६ बसपार्कबाट कैलालीको घोडाघोडी नगरपालिका–१ सुख्खड बस्ने १६ र १७ वर्षीय दुई जना किशोर पक्राउ परेका हुन ।

दुबै जनाको साथबाट ६ दशमलव ५९ ग्राम लागूऔषध खैरो हेरोइन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply