सुदूरपश्चिम महोत्सवमा आज यी कलाकार आउँदैछन्

मंसिर २७
कैलाली उद्योग वाणिज्य संघको आयोजना यही मंसिर २२ गतेबाट सुरु भएको सुदूरपश्चिम महोत्सव धनगढीमा जारी छ ।

महोत्सवको छैटौं दिन आज (शनिबार) राष्ट्रिय तथा स्थानीय कलाकारले प्रस्तुति रहनेछ ।

महोत्सवमा आज लोकप्रिय गायक प्रकास सपुत,शान्तिश्री परियार, हेमन्ता भट्टराई, भुवन दाहाल, बिष्णु भट्टलगायतका कलाकारको प्रस्तुति रहने कैलाली उद्योग वाणिज्य संघका सचिव तथा सांस्कृतिक संयोजक प्रकाश चन्दले जानकारी दिए ।

स्थानीय उत्पादन,पर्यटन,संस्कृतिको प्रवर्धन गर्ने उद्देश्यका साथ जारी महोत्सवमा दैनिक हजारौं दर्शकहरुले अवलोकन गर्ने गरेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply