धनुषा ३ मा रास्वपाका प्रवक्ता मनिष झा हजार मतले अघि

फागुन २२

धनुषा निर्वाचन क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मनिष झाले फराकिलो अग्रता कायम गरेका छन्।

यो क्षेत्रको पछिल्लो मतगणना अनुसार मनिषले १४०२ मत पाएका छन्।

नेपाली कांग्रेसका पूर्व महामन्त्री विमलेन्द्र निधिले ४३३ र एमालेकी जुलीकुमारी महतोले २२९ मत ल्याएका छन्। जुली यसअघि यो क्षेत्रबाट विजयी भएकी थिइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply