धनुषा-१ मा नेकपाका मातृका अगाडि

फागुन २४

धनुषा-१ मा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले अग्रता लिएको छ।

नेकपाका मातृकाप्रसाद यादव ६ हजार ९६८ मत ल्याएका छन्।

कांग्रेसका रामचन्द्र मण्डलले ६ हजार ७८३ मत ल्याएका छन्। एमालेका रामचन्द्र मण्डलले ६३२९ मत ल्याएका छन्।

यहाँ उम्मेदवारी खारेज भएको रास्वपाका किशोरी शाह कमललाई पनि मत आएपछि गणना सुरू गर्ने विषयमा विवाद भएको थियो।

त्यसकारण गणना सुरू हुन ढिलाइ भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply