फागुन २४
उदयपुरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का पारशमणि गेलाल निर्वाचित भएका छन्।
प्रतिस्पर्धीलाई झन्डै १९ हजार मतान्तरले पराजित गर्दै गेलाल विजयी भएका हुन्।
उनले ३० हजार ५९० मत ल्याएका हुन्।
यहाँ श्रम संस्कृति पार्टीका राजेशकुमार राई दोस्रो भएका छन्।
उनले ११ हजार ६०६ मत ल्याए।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का बलदेव चौधरीले १० हजार २१ मत ल्याए। कांग्रेसका विदुर बस्नेतले ९ हजार ६७५ मत पाए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
