बैतडीको सुर्नया गाउँपालिका उपाध्यक्षकाे उमेदवारमा नेकपा माओवादी केन्द्रबाट स्वेता भट्ट

 

बैतडी , वैशाख ३० गते स्थानीय तहको निर्वाचनमा नेकपा माओवादी केन्द्र बैतडी सुर्नया गाउँपालिकाकाे उपाध्यक्षमा माओवादी केन्द्रले स्वेता भट्टराई सिफारिस गरेकोे छ  समाजवादीबीच भएको भएको बठबन्धनबाट उपाध्यक्षका लागि उम्मेदवारको टुङ्गो लागेको छ । माओवादी केन्द्रको स्वेता भट्टलाई उपाध्यक्ष पदका लागि उम्मेदवार बनाउने सहमती भएको छ । पालिकामा नेकपा एस र माओवादी केन्द्रबिच गठबन्धन गर्ने सहमती भएको छ । नेकपा एसले अध्यक्ष पदमा उम्मेदवार पाएको छ । एसबाट अध्यक्षका उम्मेदवार नरेन्द्र बिष्ट अध्यक्षमा सर्बसम्मत चयन भएका छन् । वडा बाँडफाडका लागि पनि छलफल जारी रहेको र भोली सम्म वडाअध्यक्षका उम्मेदवारहरुको पनि टुङ्गो लाग्ने बताइएको छ।


नेपाल कम्युनिस्ट पार्टी( माओवादी केन्द्र ) को सुदुर पश्चिम् प्रदेश सदस्य अखिल नेपाल महिला संघ (क्रान्तिकारी ) केन्द्रिय सदस्य तथा बैतडी जिल्ला इन्चार्ज प्रेस सेन्टर नेपाल को केन्द्रीय सदस्य बैतडी सुर्नया गाउँपालिका पार्टी इन्चार्ज कमरेड स्वेता भट्टलाई नेकपा माओबादी केन्द्र सुर्नया गाउपालिकाको उपाध्यक्ष पदमा सर्बसम्मत घोषणा गरिएको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply