पुन माओवादीबाट पोतिलाल चौधरी मेयरको यात्रामा

बैशाख १३ कञ्चनपुर । नेकपा माओवादी केन्द्रले कञ्चनपुरको बेलौरीमा प्रमुखमा पुन पोतिलाल चौधरी र उप प्रमुखमा मञ्जु शाहीलाई अघि सारेको छ । माओवादी केन्द्र बेलौरी नगरपालिका १देखि १०सम्म क्रमस वडाध्यक्षहरु धन ब। विष्ट, भक्त बहादुर श्रीरिस, हर्क भुल, रामेश्वरी न्यौपाने, लाल ब। चौधरी, राम प्रशाद बडायक, प्रेम चौधरी, विश्राम राना, धर्म ऐरी र शोभलाल चौधरीले उम्मेदवारी दर्ता गराएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply