कृष्णपुर नगरपालिकाको मतगणना सुरु

कृष्णपुरमा मतगणना शुरु कञ्चनपुर :- कृष्णपुर नगरपालिकामा मतगणना नगरपालिकाकाे कार्यालयमा शुरू भएको छ । कृष्णपुर नगरपालिकाको मतगणना वार्ड – १ बाट गणना हुन लागेको छ । वार्ड – १ को मत परिणाम साँझ सम्म आउने जानकारी गराए । मतगणनाको सबै तयारी पुरा हुन ढिला भए पछि कृष्णपुर नगरपालिकामा मतगणना २:३० बजेबाट शुरू भएको छ । नगरपालिकाको मतगणना भवनमा तारजाली लगाएर सुरक्षा व्यवस्थापन चुस्त बनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply