मिर्गौला पिडित दिनेश चन्दलाई सहयोगको याचना

 

रैकवार खबर
आलिताल गाउँपालिका वडा नम्बर ६ का १३ बर्सिय दिनेश चन्द एउटा किड्नी फेल भए पछि उनको उपचारको लागि सहयोगको याचना गरिएको छ । किड्नीमा समस्या देखा परे पछि किड्नी आवश्यक भएको हुदाँ आफन्तले सहयोगको याचना गरेको हो । आर्थिक अबस्था कम्जोर भएका चन्द स्वदेश तथा विदेशमा रहेका नेपालीहरुलाई सहयोगको अपेक्षा राखेका छन् । उनको उपचारको लागि उहाँका बुवा मृगौला पिडित चन्दकालागि सहयोगको लागि स्थानीय सरकार, र प्रदेश सरकारलाई सहयोग मागेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply