२८ पुगे हैजाका बिरामी

काठमाडौँ उपत्यकामा थप एक जनामा हैजा भेटिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा चुमनलाल दासले थप एक जनामा हैजाको बिरामी भेटिएको बताउनुभयो । उहाँका अनुसार भक्तपुरस्थित बालकोटमा एक जनामा हैजा भेटिएको बताउनुभयो । अहिलेसम्म हैजाका बिरामी २८ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply