धनगढी ः पत्रकार गिरी भुसालको निर्देशनमा बनेको तीज गीत सार्वजनिक भएको छ । हरितालिका तीजको छेको बारेर उनले ‘आउ बस आडैमा’ बोलको गीत सार्वजनिक गरेका हुन् । गायक मोतिराज खनालको शब्दमा स्वयं खनाल र रीता राउतको स्वर रहेको छ ।
राजिव शाहको संगीत संयोजन रहेको गीतमा गौरव परियारको रेकर्डिङ रहेको छ । ओम प्रसाईको छायांकन तथा सम्पादन रहेको म्युजिक भिडियोमा सविन खड्का, सजिना लामिछाने, अर्जुन तिरुवा र प्रिति भुजेलको अभिनय रहेको छ ।
भिडियो सहित
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1