संजय अटो सेल्सले भिडाेल लुब्रिकेन्ट ५ जना खुद्रा विक्रेता लाई उत्कृष्ट उपहार वितरण

 

 

धनगढी :- चर्चित ल्युब्रिकेन्ट भिडोलको सुदूरपश्चिम धनगढीमा  व्यवसाय गर्दै आएको   संजय अटो सेल्स कम्पनीले आइतबार एक  कार्यक्रम आयोजना गरेको छ।  संजय अटो सेल्स धनगढी ४ कैलाली सस्थित आफ्नै डिलरमा कार्यक्रम गरेको हो। बजारमा नयाँ अवसर सिर्जना गर्न खुद्रा विक्रेतालाई  सम्मान कार्यक्रम गरेको संजय अटो सेल्स का संचालक सुजित डंगाेराले जनाएको छ। बढ्दो मूल्यसँगै खुद्रा विक्रेताले नयाँ स्किम र योजना बनाएको कार्यक्रममा  डंगाेराले जानकारी दिइएको थियो। यसले आगामी नयाँ पुस्ताका सवारीसाधनलाई सहयोग गर्ने जानकारी दिए । कार्यक्रममा उत्कृष्ट ५ जना  भिडोल खुद्रा  डिलर व्यावसायिक हरुलाई छुट्टाछुट्टै उपहार वितरण गरेका हुन जस् मध्ये १. सिङ्गा देवी अटो सेन्टर वाेराडाडीका खुद्रा विक्रेतालाई उत्कृष्ट उपहार Dio scooter, २. टु स्टप अटो वर्क सप धनगढीका खुद्रा विक्रेतालाई फ्रिज, ३. के वि अटो पार्टस चटकपुरका विक्रेतालाई   Stand fan ४. आर एण्ड आर अटो मार्ट राजपुर का विक्रेतालाई  घडी र सिमरन अटो सर्भिस हसुलियाका विक्रेतालाई Stand fan वितरण संजय अटो सेल्स का संचालक डगौराले हस्तान्तरण गरेका  हुन । कार्यक्रम भब्य र सभ्य का साथ सम्पन्न भएको थियोे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply