चुनावी तयारीमा एमाले, च्यासलमा स्थायी कमिटी बैठक

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेको स्थायी कमिटी बैठक सुरू भएको छ । ललितपुर च्यासलस्थित पार्टी कार्यालयमा जारी बैठकमा आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको तयारी एवं रणनीतिबारे छलफल मुख्य एजेण्डा छन् ।

आजको बैठकले पोलिटब्युरो र केन्द्रीय कमिटी बैठकका एजण्डा पनि तय गर्ने छ ।

एमालेले भदौ ९ गते पोलिटब्युरो र १०-११ गते केन्द्रीय कमिटी बैठक बोलाएको छ । ती बैठकले उम्मेदवार छनौटका मापदण्ड तथा चुनावी तयारीबारे आवश्यक निर्णय गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply