हिन्दु धर्म भित्र जातीय र दलित समुदाय लाई पारेको असर

 

गाेविन्द बि.क

दक्षिण एसिया संसार कै प्राचीन सभ्यता स्थल मध्य एउटा हो। तर हिन्दु धर्मद्दारा प्रभावित विभिन्न जाती समुदाय रंङ धर्म संस्कार संस्कृति  रिति रिवाज परम्परा  भेस भुसा एउटै हुदाहुदै पनि आफ्नै जन्म भुमि मा दिनहुँ अपमानित हुन बाध्य छ्न।हाम्रो देश नेपाल मा २४० बर्ष पुरानो तानाशाही राजतन्त्र को अन्त्य  भयो जनयुद्ध जन आन्दोलन बाट  देशमा  लोकतान्त्रिक गणतन्त्र धर्म निरपेक्ष  समानुपातिक समाबेशि सहित को संविधान ल्याउन सफल हुदाहुदै पनि हिन्दु धर्म ले  समाज लाई जातीय आधार मा दलित समुदाय लाई अपहेलना गर्ने विभेद गर्ने  जात का आधार मा ब्याक्ती संग ब्याबाहार गर्ने यस्ता कु कृत कुसंस्कार अझैसम्म  समाज मा परम्परा गत रुप ले चली राख्नु  भनेको लोकतान्त्रिक गणतन्त्र को खिल्ली उडानु बाहेक केही होईन  हाम्रो देश मा संविधान बन्यो एन बने आयोग गठन भयेका छन तर हिन्दु धर्म का आगाडी कुनै कानुन लागू हुँदैन तेहि हिन्दु अहंकार बादी सामन्ती ब्याबस्था का नीति नियम आज सम्म दलितमाथि लागू गरियका छ्न । दलित समुदाय ले लोकतान्त्रिक गणतन्त्र देश मा आयेको महसुस गर्न सकिरहेका छैनन्  अझै समाज को मुल कडि हिन्दु धर्म को चगुल बाट बाहिर निस्कन सकिरहेको छैन ।दलित समुदाय लाई गाली गलोज का शब्द पनि भिन्नै छ्न राम्रा सुन्दर जति उच्च जातिका हुन र कुरुप जति दलित जाती हुन्छन्  भन्ने  आरोप अझै पनि समाज मा बोलिरहेका हुन्छ्न भने समाज मा हिन्दु धर्मका कारण युगौ धेखी येसरी अपमानित हुदै आएको समुदाय हजारौं बर्ष देखि वर्णवादमा आधारित सामाजिक र मनोबैज्ञानिक जटिल संरचना बिच सबै परिवर्तन दलित समुदाय का निम्ति धुवाँजस्तै निस्तेज साबित  भयेका छ्न। समाज मा धेरै  प्रकार का विभेद छ्न एक अर्को लाई हेर्ने दृष्टिकोण फरक फरक छ्न बर्गिय समाज मा बर्गिय संर्घष हुनु सोभाविक हो त याहा त बर्गिय लडाइ का साथ साथै  हिन्दु धर्म संग पनि दलित समुदाय ले लडिरहनु परेको छ र आज एकासौं सताब्दी सम्न यो लडाइ संपन्न हुन सकिरहेको छैन र देश का बुधी जिबि समाज सेबि राजनीति दल  सबै तह र तप्काका सुधार बादी हरुले यो समाज को कलङ्क हिन्दु धर्म को उपज जातीय छुवाछूत ब्याबस्था को अन्त्य गर्नु प्रर्छ र सभ्य समाज को निर्माण गरौ

 

गोविन्द बिक

केन्द्रिय सदस्य

नेकप  माओवादी केन्द्र

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply