महामन्त्री गगन थापाका प्रीय व्यक्ती बिष्ट प्रदेश सभा `ख´ बाट समानुपातिक तर्फ उमेदवारि दर्ता गरेका छन

नेपाल बिद्यार्थी संघ मा अरिव डेढ दसक देखि सक्रिय रहेका बिष्टले यहि मंसिर ०४ गते हुने संघ र प्रदेश को निर्वाचन मा  कंचनपुर क्षेत्र नं ०२ प्रदेश सभा `ख´ बाट समानुपातिक तर्फ आफ्नो  उमेदवारी दर्ता गरेका छन ।

उहा नेपाली कांग्रेस १४ औ महाधिवेशन मा महाधिवेशन प्रतिनिधि का प्रत्यासी पनि थिए।बुलन्द आवाज भएका बिष्ट समाजिक कार्यमा पनि सधै सक्रिय रहन्छन।शारीरिक अवस्थाले बिष्ट उहाँ एक खुट्टाले अलि अशक्त छन।आफू खुट्टाले अशक्त भए पनि सधै पार्टीका नेबि संघका सडक आन्दोलन मा सहभागी हुन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply