नेकपा ( माओवादी केन्द्र ) क्षेत्र नम्बर २ बाट संघ र प्रदेश निर्वाचनकालागि उम्मेदवारी सिफारिस

धनगढी :  कञ्चनपुर नेकपा (माओवादी केन्द्र) ले आगामी मंसिर ४ गते हुने निर्वाचनका लागी कञ्चनपुर क्षेत्र नम्बर २ बाट  संघ र प्रदेश सभा निर्वाचनका लागि उम्मेदवारहरु सिफारिस गरिएको छ । नेकपा माओवादी केन्द्र क्षेत्र नम्बर २काे बैठकले संघ र प्रदेश तर्फबाट प्रत्यक्ष तर्फबाट समानुपातिक उमेदवार सिफारिस गरेको हाे  क्षेत्र २बाट संघतर्फ चन्द्रकान्त भट्ट(सिके), नवराज ऐर, भीम भट्ट, महेश दत्त जोशी, समानुपातिक प्रेम ब. धानुक, मिनराज गिरी, शेर ब. राना सिफारिस भएका छन । २(क)बाट प्रत्यक्ष अमिन प्रशाद दहित, ओम विक्रम भाट, खेमराज पाण्डे, देवीलाल चौधरी, बलाराम पन्त, बीर बहादुर राजबंसी, भुवेश पन्त, समानुपातिक उमाकान्त जोशी, गोबिन्द बहादुर लुहार, जित बहादुर करीयाकङग्रहुवा, नरहरी नाथ योगी, राजेन्द्र प्रशाद अवस्थी, सिता चौधरी र २(ख)बाट प्रत्यक्ष ओम विक्रम भाट(सरल), जनक धामी, लो ब. ऐरी, शिवराज पनेरु, हेमराज पाण्डे र समानुपातिक तर्फ ईश्वर सुनार, कमल राना, कमला ऐर, गणेश विक, देशराज चौधरी, दुर्गा जोशी(भट्ट), मान ब. राना, लाल परियार, शान्ति शाही, शिवी लुहार र हिरा जैसी सिफारिस भएका छन । क्षेत्रबाट सिफारिस भएकाहरुको टुङगो लगाउनका लागि जिल्ला समन्वय किमिटीले माथिल्ला कमिटिमा सिफारिस गर्नेछन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply