राष्ट्रिय समाचार समितिका न्यूयोेर्क समाचारदाता मधुकर अधिकारीलाई आज मातृशोक परेको छ । उहाँकी ८० वर्षीया आमा तुलसादेवी अधिकारीको आज दिउँसो आफ्नै निवास भरतपुर महानगरपालिका–५ मा निधन भएको हो । कोरोना भाइरस सङ्क्रमणका कारण बिरामी पर्नुभएकी अधिकारीको क्रमशः गल्दै गएर निधन भएको हो । उहाँका तीन छोरा र ५ छोरी हुनुहुन्छ । उहाँको आजै देवघाटमा अन्त्येष्टि गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
