ज्योति लाईफ ईन्स्य‍रेन्स कम्पनी द्वारा मृतकका परिवारलाई विमा रकम हस्तान्तरण

कैलाली : ज्योति लाईफ ईन्स्य‍रेन्स कम्पनी धनगढी शाखाले शुक्रबार एक कार्यक्रम बिच बलड क्यान्सर भएर मृत्यु भएका भिरा राना का परिवारलाई विमा रकम हस्तान्तरण गरेको छ ।
धनगढी उपमहानगरपालिका वडा नम्बर १३ निवासी मिर्तक भिम राना कि श्रीमती भागरथि रानालाई कम्पनीले विमा बापत ३ लाख ४ हजार ९५८ रूपैया हस्तान्तरण गरेको हो ।
रानाले ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ज्योति सुरक्षित बचत जीवन बीमालेख (बीमालेख नं ७९१०००००५५) लिएकोमा २०७९ श्रावण १६ गते उनको मृत्यु भएको थियो ।
उक्त बीमालेखमा इच्छाएको व्यक्ति निजको कानून बमोजिमको नजिकको हकवालाको हैसियतले निजको श्रीमती भागरति रानाले मृत्यु दाबी भुक्तानी वापत जम्मा रकम प्राप्त गर्नु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply