फिल्म हलमा ‘वर्ल्डकप’ नदेखाउन बोर्डको आग्रह, देखाए कारबाही हुने

काठमाडौं, २३ मंसिर । चलचित्र विकास बोर्डले फिल्म हलमा विश्वकप फुटबल नदेखाउन आग्रह गरेको छ । बोर्डले विश्वकपका खेलहरु हलमा नदेखाउन आग्रह गर्दै कारबाहीको चेतावनी दिएको हो ।

‘चलचित्र प्रदर्शन गर्न दिइने इजाजत पत्रको अनुसूची ७ मा व्यवस्था भएको चलचित्र प्रदर्शन गर्न दिइने इजाजत पत्रको खण्ड ७ मा इजाजतपत्रवालाले पालना गर्नुपर्ने शर्तः बमोजिम मा चलचित्र घरमा चलचित्र प्रदर्शन गर्नुहुन सूचित गरिन्छ । अन्यथा नियमानुसारको कारबाही भैजाने ब्यहोरा जानकारी गराइन्छ ।’-बोर्डद्धारा जारी विज्ञप्तीमा लेखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply