डिशहोम फाइबरनेटमा नयाँ अफर, एक वर्षको कनेक्सनमा दुई वर्ष सेवा

काठमाडौं । डिशहोम फाइबरनेटले एक वर्षको नयाँ कनेक्सनमा दुई वर्षको सेवा अफर ल्याएको छ । घटस्थापनाको दिनदेखि लागू हुने गरी डिशहोम फाइबरनेटले एक वर्षको नयाँ कनेक्सन गर्दा अब आफ्ना ग्राहकहरुलाई दुई बर्ष सम्मको ईन्टरनेटको सेवा दिने अफर सार्वजनिक गरेको हो ।

यस अफर अन्तर्गत नयाँ ग्राहकले ५० एमबी.पि.एस् देखि ३०० एम बी.पि.एस् सम्मका प्याकेज जडान गर्न सक्ने छन् ।

यसमा ग्राहकले ५० देखी २५० एम.बि.पि.एस् सम्म फाईभ–जी राउटर र भने ३०० एमबीपीएसको प्याकेज लिने ग्राहकले वाईफाई–६ राउटर पाउने पनि कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply