उपमहासचिवमा प्रविन गुरुङ् र सचिवमा मनोज कुमार श्रेष्ठ गोर्खाली जीताउ अभियान

धनगढी:- उपमहासचिवमा प्रविन गुरुङ् र सचिवमा मनोज कुमार श्रेष्ठ गोर्खाली जीताउ अभियान व्यापक बनिरहेको छ । यि दुवै यिवाहरुको भूमिका प्रवासमा महत्वपूर्ण रहदै आएको छ ।

विदेशमा रहेका युवाहरुरो हरेक समस्याको सारथीको रुपमा रहेका प्रविन गुरुङ् उप महासचिव मा उठेका छन् भने सचिव पदको लागि मनोज कुमार श्रेष्ठ अगाडी छन् ।
एनआरएनएका प्रभावशाली नेताहरुमा प्रविन गुरुङ् र मनोज कुमार श्रेष्ठ पर्छन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply