कञ्चनपुर । नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद कञ्चनपुरले दशैँ तिहार, छठ भडकिलो नभई मार्यादित तरिकाले मनाउन आब्हान गरेको छ । नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद कञ्चनपुरले दशैँ तिहार, छठको शुभकामना दिदै भडकिलो मर्यादित मनाउन आब्हान गरेको हो । आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद कञ्चनपुरका अध्यक्ष विकास श्रेष्ठले हस्ताक्षर गरेको शुभकामना मन्तव्यमा धार्मिक एव साँस्कृतिक चार्डपव हर्षोल्लासका साथ मनाउन अनुरोध गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
