कञ्चनपुरमा वेवारिसे सामान बरामद

कञ्चनपुरमा प्रहरीले वेवारिसे सामान बरामद गरेको छ । मंगलबार जिल्लाको भीमदत्त नगरपालिका वडा नं. ४ र ५ बाट अबैध रुपमा भन्सार छली ल्याएका अन्दाजी १ लाख ७४ हजार भन्दा बढीको मूल्यको सुट, धोती, जुत्ता, चिनि लगायतका सामानहरु बरामद गरी आवश्यक कारबाहीका लागि भन्सार कार्यालय गड्डाचौकी पठाएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply