मखमली टिप्ने चटारो

फूल र रङहरूको पर्व तिहार नजिकिँदै गर्दा भक्तपुर गुण्डुका किसानहरूले धमाधम मखमली फूल टिप्न थालेका छन्।

यसपटक दसै‌संगै तिहार पनि ढिला भएका कारण मखमली फूल बिग्रने भयले पहिले नै किसानहरूले टिप्न थालेका हुन्।

फूल टिपिसकेका केही कृषकले भने मालासमेत उन्न थालिसकेका छन्।

भक्तपुरको गुण्डुमा रहेको मखमली फुलखेतीका केही तस्बिरहरू :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply