कञ्चनपुरको बेलौरी नगरपालिमा मामा घर गएका बालकको नहरमा डुबेर मृत्यु

कञ्चनपुरको बेलौरी नगरपालिका ९ डाँडाकुण्डा स्थित महाकाली सिँचाईको नहरमा डुबेर एक बालकको मृत्यु भएको छ ।

मंगलबार दिउँसो बेलौरी नगरपालिका ९ डाँडाकुण्डा स्थित महाकाली सिँचाईको नहरमा डुबेर एक बालकको मृत्यु भएको हो । कञ्चनपुर प्रहरीका अनुसार शुक्लाफाँटा नगरपालिका ७ बस्ने ७ बर्षिया एलेक्स बोहराको मृत्यु भएको छ ।

दशैँ विदामा मामा घर भएका शुक्लाफाँटा नगरका बालक नहरमा डुबेर बेलौरीमा मृत्यु भएपछि बोहराको घर र मामा घर सहित आफन्त शोकमा डुबेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply