एनआरएनए अध्यक्ष बद्री केसी, महासचिव गौरी, उपमहासचिव प्रबिण र सचिव मनोज टिम पुगे राहतसहित जाजरकोर्ट र रुकुम

धनगढी :- एनआरएनए आईसीसीका महासचिव गौरी जोशी र उपममहासचिव प्रबिन गुरुङ् ले नेतृत्व गरेको टिमले रुकुममा २०० घर परिवारलाई लत्ता कपडा लगायत खाध्यान्न हस्तान्तरण गर्नु भएको छ ।

त्यलैगरी एनआरएनए आईसीसीका अध्यक्ष डा बद्री केसी र सचिव मनोज गोर्खाली को टिमले जाजरकोर्ट मा २०० घरपरिवार लाई लत्ता कपडा र खाध्यान्न बितरण गरिएको छ ।

एनआरएनए को ११ औ विश्व सम्मेलनबाट निर्वाचित वर्तमान टिम हरेक सकरात्मक कुराहरुमा सकृय भएर काम गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply