धनगढी फाप्ला क्रिकेट मैदानलाई आगामी वर्ष राष्ट्रिय गाैरवकाे आयाेजनामा समेटिने प्रधानमन्त्री पुष्पकमल दाहाल

धनगढी स्थित सुदूरपश्चिम महाेत्सवकाे उद्घाटन कार्यक्रममा बाेल्दै
फाप्ला क्रिकेट मैदानलाई आगामी वर्ष राष्ट्रिय गाैरवकाे आयाेजनामा समेटिने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बताएका छन्।
सुदूरपश्चिम महाेत्सवकाे उद्घाटन कार्यक्रममा बाेल्दै उनले फाप्लालाई खेल ग्राम बनाउने निर्णय भएपनि अर्काे वर्ष राष्ट्रिय गाैरवकाे आयाेजनामा समेटेरै कामलाई अगाडि बढनउने उनले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply