सुपका देउडा गायक रेस बि.सी. को ‘बाजकली दौड’ नामक देउडा गितको भिडियो सार्वजनिक भएको छ

सुपका देउडा गायक रेस बि.सी. को ‘बाजकली दौड’ नामक देउडा गितको भिडियो सार्वजनिक भएको छ । देउडा गायक रेस बि.सी. र रेखा जोशीको स्वरमा रहेको गितको म्युजिक भिडियो रेस बि.सी. युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो ।

सुपको कला,संस्कृति,पहिचान र आफ्नोपन झल्कने देउडा गितमा गायक स्वयम रेस बि.सी. को लय,शब्द रहेको छ भने उक्त गितको सङ्गीत सृजना पनी बि.सी.ले नै गरेका छन ।रमेश बिजुली बिसिको निर्देशनमा रहेको उक्त गितमा रेस बि.सी. र झरना बोहराले अभिनय गरेका छन ।

गायक विसि सुदुरपश्चिमको कृष्णपुर नगरपालिकाको वडा नं ७ का स्थानिय पनि हुन। गायन र अभिनय क्षेत्रमा निरन्तर मिहिनेत गरेर काम गरिरहेका मिहिनेती कलाकारपनि हुन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply