होली पर्वको पूर्वसन्ध्यामा बजारमा रौनक छाए

९ चैत धनगढी
होली पर्वको पूर्वसन्ध्यामा बजारमा रौनक छाएको छ । प्रत्येक वर्ष फागुपूर्णीमा हुने होली पर्व यस वर्ष आइतबार र सोमबार परेको छ । पहिलो दिन पहाडी जिल्ला र दोस्रो दिन तराईका जिल्लामा होली पर्व मनाइँदै आइएको छ ।

होली पर्व नजिकिएसँगै बजारमा पनि चहलपहल बढेको हो । होलीका लागि लुगा, रङलगायतका सामान किन्नेको चहलपहल बढेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply