राजधानीको टुँडिखेलमा किराँत समुदायको साकेला नाच

२६ जेठ धनगढी
राजधानीको टुँडिखेलमा किराँत समुदायले उभौली (साकेला सिली) नाचेका छन् । सो समुदायले हरेक वर्ष खेतीपातीको मौसम सुरु हुने बेलामा साकेला नाच्ने गर्छ । सोही क्रममा शनिबार किराँत समुदायले साकेला नाच प्रदर्शन गरेको हो ।

साकेला नाचका क्रममा उनीहरुले प्रकृतिको गुणगान गाउने चलन छ । साथै राम्रो उब्जनीको कामना समेत गर्ने गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply