भजनीमा माओवादी केन्द्रको नगर अधिवेशन सम्पन्नअध्यक्षमा जगत निर्वाचित

२ पुस धनगढीः
कैलालीको भजनीमा भजनी नगरपालिकामा माओवादी केन्द्रको नगर अधिवेशन सम्पन्न भएको छ।अध्यक्षमा जगत वि.क निर्वाचित ।नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) भजनी नगरपालिकामा ३९ सदस्य नगरकमिटी चयन भएको छ ।अध्यक्षको लागि तिन जनाको उम्मेदवारीमा जगत व. वि.क निर्वाचित हुनुभएको छ। उपाध्यक्ष नृप व.साउँद, उपाध्यक्ष दुर्गा व. पुन, उपाध्यक्ष चन्द्रकला वि . क, सचिव गाेपिलाल चाैधरी, स-सचिव राजु पुनमगर, काेषाध्यक्ष भागवति चाैधरि गरि ३५ सदस्यीय सहित ४ जना मनोनीत गरि ३९ जनाको कमिटि हुने छ ।आईतवार भएको नगरअधिवेशन मार्फत केन्द्रिय सदस्य बिनिता देवि चौधरीको नेतृत्वमा भजनी नगरकमिटी सर्वसम्मत चयन भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply