प्रचण्डको प्रतिवेदन केन्द्रीय कमिटी बैठकबाट पारित

पुष २३ धनगढी
नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले केन्द्रीय समिति बैठकमा पेस गरेको राजनीतिक प्रतिवेदन पारित भएको छ ।

आइतबार अध्यक्ष प्रचण्डले पार्टीलाई उत्पादनसँग जोड्ने तथा समाजवादी यात्रामा अघि बढाउने उद्देश्यसहित पेस गरेको प्रतिवेदन पेस गरेका थिए ।

सो प्रतिवेदनमा १०० भन्दा बढी सदस्यहरूको मौखिक धारणा राखेपछि सबैको विचारको प्रतिनिधित्व हुनेगरी परिमार्जन गर्नेगरी मंगलबारको बैठकले पारित गरेको एक केन्द्रीय सदस्यले जानकारी दिए । यससँगै माओवादीको बैठक सम्पन्न भएको छ ।रातोपाटीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply