पुष २४ धनगढी
प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति डोटीको तेस्रो जिल्ला अधिबेशनबाट सर्वसहमत नयाँ नेतृत्व चयन भएकाे छ । बुधवार अधिवेशनकाे बन्दसत्रबाट पत्रकार किरण धामीकाे अध्यक्षमा १३ सदस्यीय कमिटी गठन गरिएकाे हाे ।
जस्काे उपाध्यक्षमा कृष्ण चन्द, महिला उपाध्यक्षमा लक्ष्मी खड्का, सचिव तेजबहादुर डुम्रेल र कोषाध्यक्षमा सीता महता निर्बाचित भएका छन् यस्तै, सचिवमा भरत बम, सह-सचिव बिमला थापा रहेका छन भने सदस्यमा बिरेन्द्र धामी, मनमोहन सिं ठकुल्ला, प्रशान्त ओली, शुसिला पन्त, शान्ति जोशी, रमेश जोशी निर्बाचित भएका हुन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1