फागुन १६ धनगढी
नेपाली काँग्रेसका नेता टिकादत्त जोशीको गएराति निधन भएको छ । गोदावरी नगरपालिका ४ मा बस्दै आएका जोशीको बिहिबार छातीको समस्या भएपछि सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको थियो ।
उपचारको क्रममा गएराती जोशीको अस्पतालमा मृत्यु भएको परिवारले जनाएको छ । ६७ बर्षका जोशी लामोसमय देखि सामाजिक कार्यमा सकृय रहदै आएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1