**हार्दिक श्रद्धाञ्जली**ठुलाबुवा!!

हेमा भट्ट २३ चैत २०८१
कञ्चनपुर – हाम्रो परिवारका अभिभावक, मार्गदर्शक तथा प्रेरणाका स्रोत *ठूलाबुवा*को असामयिक निधनले हामी स्तब्ध र पीडित भएका छौँ। **भगवानले किन यस्तो चोट दिन्छन्, जुन सहन गाह्रो हुन्छ?**—यो प्रश्नले हामीलाई भित्रभित्रै पोलिरहेको छ।

उहाँको मृदु स्वभाव, सरलता र सबैप्रति समर्पण भावना सदैव हामीसँग जीवित रहनेछ। उहाँले देखाएको बाटो, दिएको माया र आशीर्वादले हामीलाई जीवनभर साथ दिनेछ।

आज हामी उहाँलाई गुमाउँदा केवल एक व्यक्ति होइन, एक *अमूल्य छाया* गुमाएका छौँ।

**शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना।** **स्वर्गीय आत्माको चिरशान्तिको कामना।**ठुलाबुवा !!

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply