स्रोत नखुलेको ३९ लाख ८९ हजार बढी रकमसहित क्षेत्रपाटीबाट दुई जना पक्राउ

जेठ २९ धनगढी
स्रोत नखुलेको ३९ लाख ८९ हजार चार सय रुपैयाँसहित काठमाडौंको क्षेत्रपाटीबाट दुई जना पक्राउ परेका छन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजीकुमार आचार्यका अनुसार उक्त रकमसहित नुवाकोटका श्याम खड्का र ओखलढुंगाका धनबहादुर श्रेष्ठ पक्राउ परेका हुन्।

उनीहरूलाई कानुनअनुसार कारबाही गरिने प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply