कार्तिक ०८
कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद गरिएको छ।
जिल्लाको बेलौरी नगरपालिका–२ थापाचोकबाट अवैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी रु १२ हजार ९६० बराबरको सामान प्रहरीले बरामद गरेको हो।
भन्सार छलीको ग्रिजगन, ट्याक्टरको फिल्टर लगायतका सामान प्रहरी चौकी टेडुवाबाट खटिएको प्रहरी गस्ती टोलीले बेरवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाइएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
