संखुवासभा र ताप्लेजुङको सीमा क्षेत्रमा भूकम्पको धक्का

फागुन १५
संखुवासभा र ताप्लेजुङको सीमा क्षेत्रमा भूकम्प गएको छ।

शुक्रबार बिहान ३:१८ बजे संखुवासभा र ताप्लेजुङको सीमा क्षेत्र तोप्के गोलामा केन्द्रबिन्दु बनाएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

भूकम्पको तीव्रता ४.७ म्याग्निच्युड मापन गरिएको छ।

भूकम्पबाट मानवीय तथा भौतिक क्षतिबारे जानकारी सार्वजनिक भएको छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply