हेमा भट्ट, फागुन १६
कञ्चनपुर–२, फागुन २१ – स्वतन्त्र उम्मेदवार बिरेन्द्र राना आफ्नो सक्रिय अभियान र स्पष्ट योजनाका कारण स्थानीय जनताको विश्वास जित्दै अघि बढिरहेका छन्।
साना–ठूला सम्पर्क कार्यक्रम, गाउँ–टोल भ्रमण र र्यालिहरूमा उनी उत्साही सहभागीसँगै प्रत्यक्ष संवाद गर्दै समुदायसँग नजिकको सम्बन्ध बनाइरहेका छन्। समर्थकहरूको उत्साहजनक उपस्थितिले रानाको छवि प्रतिद्वन्द्वीहरूमाझ अझ मजबुत बनाएको छ।


अभियानका क्रममा रानाले समावेशी विकास, स्थानीय रोजगार सृजना र पारदर्शी नेतृत्वका योजना स्पष्ट पारी जनतालाई विश्वास दिलाएका छन्। आगामी चुनावमा उनी मजबुत विकल्पका रूपमा उभिने संकेत स्पष्ट देखिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
