निर्वाचन आयोग, नेपाल को सूचना

हेमा भट्ट, फागुन १७
फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका दिन अत्यावश्यक सेवामा प्रयोग हुने सवारीसाधनलाई पास नचाहिने व्यवस्था गरिएको छ।

दमकल, एम्बुलेन्स, खाद्यान्न तथा पेट्रोलियम ढुवानी, अस्पताल सेवा, विमानस्थल आवतजावत, अशक्त/ज्येष्ठ नागरिक मतदाता बोकेका सवारी, कूटनीतिक सवारी, पर्यवेक्षक तथा प्रेस पास भएका सञ्चारकर्मीका सवारीलाई अनुमति आवश्यक नपर्ने आयोगले जनाएको छ।
आयोग परिसरमा एकीकृत सवारी पास डेस्कसमेत सञ्चालनमा रहनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply