नेपाल रेडक्रस सोसाईटी कञ्चनपुर स्थित एक उपशाखाको सधारण सभा सम्पन्न

पुस २८
नेपाल रेडक्रस सोसाईटी कञ्चनपुर स्थित एक उपशाखाको सधारण सभा सम्पन्न भएको छ । शनिबार एक कार्यक्तमका विच रेडक्रस सोसाईटी झिलमिला उपशाखाको २३औँ बार्षिक साधारण सभा सम्पन्न भएको हो ।

रेडक्रस सोसाईटी उपशाखा झिलमिलाका सचिव दिपराज चटौतले विवित कार्यक्रम गरेर साधारण सभा गरिएको बताए । सचिव चटौतका अनुसार साधारण सभामा कोषाध्यक्ष शेर बहादुर बोहराले सागठानिक तथा बार्षिक संस्थागत आगामी आर्थिक बर्ष ०८१÷०८२को नीति ार्यक्रम तथा बजेट प्रस्तुत गरेका थिए ।

रेडक्रस सोसाईटी झिलमिला उपशाखा सभापति डम्बर बहादुर विष्टको अध्यक्षतामा भएको कार्यक्रममा रेडक्रसका जिल्ला सदस्य नर बहादुर राना प्रमुख अतिथि रहेका थिए । सचिव दिपराज चटौतले संचालन गरेको कार्यक्रमा रेडक्रसकर्मीको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply