गाई बलात्कार गरेको आरोपमा टीकापुरका एक युवक पक्राउ

गणेश क्षेत्री
धनगढी १६ जेठ : टीकापुर नगरपालिका वडान ६ मा गाई को बाच्छिको बलात्कार गरेको आरोपमा इलाका प्रहरी कार्यालय टीकापुरले एकजनालाइ पक्राउ गरेको छ

नारायणपुर ६ मदुवा टाेलका सुन्दर चौधरी को बाच्छिको दिउँसै चारवटै खुट्टा बाधेर नजिकै को पानी भएको कुलोमा बलात्कार भएको हो

स्थानीय हरिराम चौधरी ले नग्न भएर बलात्कार गरिरहेको अवस्थामा गाई धनि सुन्दर चौधरी ले देखेपछि झन आक्रामक भएर हरिराम चौधरी ले ढुङ्गा ले हिर्काउन आएका थिए

गाई को बाच्छी खुट्टा बाँधिएको अवस्थामा पानीमा रहेको र बलत्कारी भागेपछी गाई २ घन्टा सम्म बेहोस अवस्थामा नै रहेको गाई धनी सुन्दर चौधरी ले दुख व्यक्त गर्नुभयो

गाई धनिको छोरि रेस्मा चौधरी ले आफ्मो बिहे जङ्गल नजिक भएको ले बाघ भालुको डर हुन्छ तर यहाँ त जनावर लाई नै मान्छेको डर पो भएको बताउनुभयो

२०२० सालको कानुन मा जनावर लाई करणि गरेको खन्डमा प्रहरी ले मुद्दा चलाउन सक्ने प्राबधान भएपनी २०७४ सालको एन को अनुसुची १ मा प्रहरी ले अनुसन्धान गर्न नपाउने र अदालती प्रक्रिया अनुरुप पिडित गाई धनीले अदालत मा गएर मुद्दा दिनुपर्ने इलाका प्रहरी कार्यालय का इन्चार्ज प्रहरी नायब उपरीक्षक बिस्वराज अधिकारिले बताउनुभयो

यो कानुन ले पशु अधिकार को हनन भएको छ ! स्नेहा केयर को संस्थापक स्नेहा श्रेष्ठले अब जनावर सुरक्षित हुने भएनन् बताउनुभयो ! यो सामाजिक अपराध नै हो कानुन को धारा उपधारा लाई हेर्दैजानेहो भने कुटपिट गरेर अथवा मान्छेको बलात्कार गरेर घरभित्र छिरेको मान्छेलाई प्रहरीले पक्राउ गर्न अथवा घरभित्र छिर्न अदालतको आदेश अथवा पक्राउ पुर्जी नै चाहिन्छ ! अदालत को आदेश लिएर प्रहरिले पक्राउ गर्न पर्खिनेकी अपराध गरेर घर भित्र छिरेको अपराधिलाइ नियन्त्रणमा लिने स्नेहा श्रेष्ठले प्रस्न गर्नुभयो! गाई लाई बलात्कार गर्ने ब्यक्ति लाई सजाय दिन ढिलाइ गर्न नहुने श्रेष्ठ को भनाइ थियो

स्थानीय तथा मगर संघ नगर का पुर्ब अध्यक्ष दानबहादुर मगर ले कानुनको धारा उपधारा को अपब्याख्या गर्ने की घटनास्थलमा करणि गर्दागर्दै फेलापरेको बलात्कारिलाइ कानुनी सजायको भागेदारी बनाउने ? जनावर त्यो पनि रास्ट्रिय जनावर लाई बलात्कार गर्ने अपराधी लाई प्रहरी ले छानबिन गर्न लग्छ तर केही छिनमै अनुसन्धान तथा छानबिन गर्न प्रहरिले पाउदैन भनेर छोडिन्छ भने समाजमा के शन्देस जान्छ ? मान्छेलाई जत्तिकै जनावरलाइ पनि कानुनी सुरक्षा चाहिन्छ दानबहादुर मगरले बताउनुभयो
धारा २२७ को १ मा कसैलेपनी कुनैपनी जनावरलाइ करणि गर्न नपाइने र त्यसैगरी उपदफा १ बमोजिम गाई को करणि गरेको पाइएमा २ बर्ष कैद र २० हजार सम्म जरिवाना रहेको छ भने अन्य जुनसुकै जनावर लाई करणि गरेमा १ बर्ष को कैद र दस हजार रुपैयाँ सम्म जरिवाना हुने कानुनमा उल्लेख छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply