सुदूरपश्चिम प्रदेशमा लक्ष्मी बि.क. बनिन् मन्त्री

हेमा भट्ट
धनगढी : सुदूरपश्चिम प्रदेश सरकारमा नेकपा माओवादी केन्द्रबाट लक्ष्मी बि.क. शिक्षा,युवा तथा खेलकुद मन्त्री बनेकी छिन्। आइतबार मुख्यमन्त्री दिर्ग बहादुर साेडारीकाे सिफारिसमा प्रदेश प्रमुख नजिर मियाँले बिकलाई मन्त्रालयको जिम्मेवारी दिएका हुन। गत जेठ मसान्तमा मन्त्रीपरिषद् बिस्तार गर्दै बिकलाई विना विभागीय मन्त्री बनाएका थिए। असार १६ गते आइतबार उनलाई शिक्षा,युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी तोकिएको हो। उनले आइतबारदेखि पदभार ग्रहण गरेकी छिन्। सुदूरपश्चिममा १० वटा मन्त्रालय पुर्‍याइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply