धनगढी असार १८
कञ्चनपुरको पुनर्वास नगरको एक सामुदायिक विद्यालयका ३०विद्यार्थी एसइईमा उर्तिण भएका छन ।
पुनर्वास नगरपालिका २मोतिबस्तीमा रहेको सरस्वती माध्यामिक विद्यालयका ३०विद्यार्थी एसइईमा उर्तिण भएका हुन ।
राष्ट्रिय परीक्षा बोर्डले गत शैक्षिक सत्र ०८०मा संचालन गरेको एसइई परीक्षामा सरस्वती माविका विद्यार्थी उर्तिण भएको विद्यालयले जनाएको छ ।
सरस्वती माविका प्रद्यानाध्यापक जितेन्द्र पौडेलले १सय ७० विद्यार्थी मध्ये ३०मात्रै उर्तिण भएको बताए । प्रअ पौडेलका अनुसार ३०जना विद्यार्थीले राम्रो ग्रेट ल्याएका छन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
