न्यु अपी फर्निचर ईण्डस्ट्रीज महेन्द्रनगर बाट तयारी साेफाहरु छानिछानि लिनुहाेस् !!

हेमा भट्ट असाेज १९
कञ्चनपुर – सस्तो र राम्रो सोफाको लागि सम्झनुहोस् न्यू अपी फर्निचर ईण्डस्ट्रीज भी.न.पा.-४ (बसपार्क) अनाथालय नजिक, महेन्द्रनगर, कञ्चनपुर (पहाड) बैतडी द.न.पा.-१, गुरुखोला (देउमडा) ठुलो घर!

गुणस्तरिय तथा आकर्शक, नेपालकै काठ बाट उत्पादित बलियो सोफा सेटहरु विशेष छुटमा सिधै फ्याक्ट्री देखि हजुरको घर वा अफिसमा !आफ्नो रोजाइको कपडा, रङ र घरको नाप अनुसार जुनसुकै डिजाईनको सोफा पनि अर्डर गर्न सक्नुहुनेछ । हाम्रो यहाँ सोफा, बेड, दराज तथा फर्निचरका सम्पूर्ण समानहरु पाईनुका साथै पुराना फर्निचरका समानहरु पनि मर्मत गरिन्छन् !

न्यू अपी फर्निचर ईण्डस्ट्रीज सोफा नै किन ?

१-उच्चस्तरिय डिजाइनका सोफाहरु बनाउछौ पाइन्छ!!!
२-रेडीमेड सोफा सेटहरु उपलब्ध छन !!!
३-हजुरले दिएको अडर भने जस्तो भएन भने फिर्ता गरेर अर्को बनाउछौ !!!
४-ग्राहक को चाहना लाई मध्य नजर लगाउछौ !!!
५-घरमा आएर नाप लिएको कुनै शुल्क लिदैनौ !!
६ -जुन फोटो मा देखाएको उहीँ सामन पठाउछौ
७-ठाउँ नापेर बनाउनुहाेस्! factory बाट सिधै तपाईंको घरमा ! warranty भएको!!!
८-उच्च गुणस्तरीय साेफासेटले सजाउनुहाेस आफ्नो सुन्दर घर!!!
९- सुदूरपश्चिम भरी Delivery को सुविधा!!
हामीलाई सम्पर्क गर्नुहोस्:
प्रो. दिपेन्द्र बहादुर चन्द ९८४८७३९६६८, ९८०९४३०३९३
बिष्णु बडु ९७०४९६४०४१


























ि

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply