कञ्चनपुरबाट प्रहरीले ७ लाख बढी मुल्यका पटाका जफत

२४ असोज धनगढी
कञ्चनपुरबाट प्रहरीले ७ लाख बढी मुल्यका पटाका जफत गरेको छ।

जिल्लाको भीमदत्त नगरपालिका–६ ऐठपुरबाट भन्सार छलिका ७ लाख ८५ हजार ५०० मुल्य बराबरका पटका बरामद गरेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply