राजघाट:पेनाल्टी सुट आउट तथा साँस्कृतिक कार्यक्रममा वैयाबेहडी युवा क्लब बिजयी

 हेमा भट्ट असाेज २४
कञ्चनपुर – रिभर साइड स्पोर्ट्स क्लब को आयोजनामा कृष्णपुर नगरपालिका वडान ९ राजघाट कंचनपुरमा पेनाल्टी सुट आउट तथा साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ।

filter: 0; fileterIntensity: 0.0; filterMask: 0; brp_mask:0;
brp_del_th:null;
brp_del_sen:null;
delta:null;
module: photo;hw-remosaic: false;touch: (-1.0, -1.0);sceneMode: 3145728;cct_value: 0;AI_Scene: (-1, -1);aec_lux: 0.0;aec_lux_index: 0;albedo: ;confidence: ;motionLevel: -1;weatherinfo: null;temperature: 40;

प्रतियोगितामा ४८ वटा टिमले सहभागिता जनाएका थिए !धनगढी उपमहानगरपालिका २ को वैयाबेहडी युवा क्लब बिजेता भएको छ भने कृष्णपुर नगरपालिका ९ चपरतल्ला युवा क्लब उपबिजेता भएको छ।
रनक रोकायाको सभापतित्वमा भएको कार्यक्रममा वडा न ९ का अध्यक्ष कैलाश बलाएर प्रमुख अतिथि रहनुभएको थियो विशिष्ट अतिथिमा पुर्ब वडा अध्यक्ष छत्र बहादुर महरा रहनुभएको थियो।


प्रमुख अतिथि बलायर ले दशैको समयमा गर्न लागिएको साँस्कृतिक कार्यक्रम ले मनोरंजन त हुनेछ नै पेनाल्टी सुट आउट ले खेल प्रति मोह जगाउनुका साथै आपसि सद्भाव समेत कायम हुने बताउनुभयो ।
वैयाबेहडी बिजेता क्लब को तर्फबाट क्याप्टेन बिपि सिह गोलकिपर लोकेश चौधरी , बिमल ओली , नरेन्द्र चौधरी , फागुराम थारु , बिस्नु चौधरी रहेका थिए । बेनि खड्का ले रिभर साइड स्पोर्ट्स क्लब का खेलाडी लाइ हौसला तथा प्रोत्साहन गर्ने उदेश्य का साथ पटकपटक सहयोग गर्दै आएका छन् ।
filter: 0; fileterIntensity: 0.0; filterMask: 0; brp_mask:0;
brp_del_th:null;
brp_del_sen:null;
delta:null;
module: video;hw-remosaic: false;touch: (-1.0, -1.0);sceneMode: 0;cct_value: 0;AI_Scene: (-1, -1);aec_lux: 0.0;aec_lux_index: 0;albedo: ;confidence: ;motionLevel: -1;weatherinfo: null;temperature: 43;

यसरि पटकपटक सहयोग गर्दै आएका खड्कालाइ रिभर साइड स्पोर्ट्स क्लब ले विशेष सम्मान का साथ दोसल्ला ओढाएर सम्मान गरेको थियो । खड्काले सम्मान पछि बिजेता क्लबका खेलाडीलाई २० जोडी जर्सि उपलब्ध गराउने बताएका छन्
खड्काले खेलाडि रास्ट्रको गहना भएको बताउदै नेपाली खेलाडीले अवसर पाएमा रास्ट्रलाइ अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सक्ने हुनाले राज्यले खेलाडी लाइ अवसर का साथै सहयोग गर्नुपर्ने बताउनुभयो ।
filter: 0; fileterIntensity: 0.0; filterMask: 0; brp_mask:0;
brp_del_th:null;
brp_del_sen:null;
delta:null;
module: photo;hw-remosaic: false;touch: (-1.0, -1.0);sceneMode: 3145728;cct_value: 0;AI_Scene: (-1, -1);aec_lux: 0.0;aec_lux_index: 0;albedo: ;confidence: ;motionLevel: -1;weatherinfo: null;temperature: 42;

कार्यक्रममा अतिथि सीता सामुदायिक वनका अध्यक्ष पुनाराम चौधरी,जानकी सामुदायिक वनका अध्यक्ष चन्द्र प्रकाश भट्ट, वनदेवी सामुदायिक वनका अध्यक्ष निरज भण्डारी गौरादेवी सामुदायिक वनका अध्यक्ष सुरेश बलायर, पंञ्चाधीन माबिका ब्यबस्थापन अध्यक्ष भाेज बहादुर बिक, । समाजसेवी लालबहादुर चौधरी, बुद्धिजीवी, शिक्षक, सुरक्षाकर्मी, पत्रकार लगायत बाक्लो उपस्थिति रहेकोे थियोे ।
filter: 0; fileterIntensity: 0.0; filterMask: 0; brp_mask:0;
brp_del_th:null;
brp_del_sen:null;
delta:null;
module: photo;hw-remosaic: false;touch: (-1.0, -1.0);sceneMode: 3145728;cct_value: 0;AI_Scene: (-1, -1);aec_lux: 0.0;aec_lux_index: 0;albedo: ;confidence: ;motionLevel: -1;weatherinfo: null;temperature: 39;

पेनाल्टी सुट आउट साँस्कृतिक कार्यक्र गर्नका लागि देश बिदेशमा रहेका युवाहरूको विशेष सहयोग रहेकोे रिभर साईट क्लबका प्रशिक्षक ईन्द्र देव बाेहराले जानकारी गराए। प्रशिक्षक बाेहरा लामो समयदेखि युवालाई तालिकामा सहभागी गराउदै आएका छन् ।
filter: 0; fileterIntensity: 0.0; filterMask: 0; brp_mask:0;
brp_del_th:null;
brp_del_sen:null;
delta:null;
module: video;hw-remosaic: false;touch: (-1.0, -1.0);sceneMode: 0;cct_value: 0;AI_Scene: (-1, -1);aec_lux: 0.0;aec_lux_index: 0;albedo: ;confidence: ;motionLevel: -1;weatherinfo: null;temperature: 43;

२ गोलका विरुद्ध ३ गोल गरेर वैयाबेहडि युवा क्लब बिजयि भइ नगद ५० हजार सहित ट्रफि हात पारेका थिए कार्यक्रम को सन्चालन चन्द्रबहादुर महराले गर्नुभएको थियो ।
filter: 0; fileterIntensity: 0.0; filterMask: 0; brp_mask:0;
brp_del_th:null;
brp_del_sen:null;
delta:null;
module: photo;hw-remosaic: false;touch: (-1.0, -1.0);sceneMode: 3145728;cct_value: 0;AI_Scene: (-1, -1);aec_lux: 0.0;aec_lux_index: 0;albedo: ;confidence: ;motionLevel: -1;weatherinfo: null;temperature: 38;

filter: 0; fileterIntensity: 0.0; filterMask: 0; brp_mask:0;
brp_del_th:null;
brp_del_sen:null;
delta:null;
module: photo;hw-remosaic: false;touch: (-1.0, -1.0);sceneMode: 3145728;cct_value: 0;AI_Scene: (-1, -1);aec_lux: 0.0;aec_lux_index: 0;albedo: ;confidence: ;motionLevel: -1;weatherinfo: null;temperature: 40;

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply